२ वर्ष अघि रोपिएको १५० वटा किवी बिरुवा र माचको लागि पत्ले काठको 6/4 को पिलर गाडिएको छ ।
५० वटा दाँते ओखरका बिरुवा तथा १,५०० लठ सल्ला (टेक्सास मेरी जातको) रोपिएको छ, जसको प्रयोग क्यान्सरको उपचारमा औषधीय गुणका कारण बजारमा उच्च माग रहेको छ। साथै 100 भन्दा बेसि पात्ले रुखको जङ्गल छ।
बस्नका लागि आधुनिक शैलीको सुन्दर घर निर्माण भइसकेको छ।
नेपाली हाते कागच कारखानाका सम्पूर्ण मेसिनहरु जडान भइसकेका छन्, सञ्चालन गर्न मात्र बाँकी छ। साथै, ४०/२० फिटको प्रशस्त गोदाम सहित कारखानाको संरचना तयार छ।
ठूलो ठूलो गरा र समथर खोलो पहिरो नलाग्ने क्षेत्रफलयुक्त जग्गा, उच्च गुणस्तरको पानी सुविधा, र पर्यटकीय आकर्षणको रुपमा प्रयोग गर्न सकिने प्राकृतिक सुन्दर र सान्त वाताबरण छ।छेउमा बाक्लो बस्ती भएका कारण कामदार लगायत छर छिमेकिको अभाब हुदैन।
२० रोपनी क्षेत्रफलमा अहिले तरकारी खेती सञ्चालनमा छ। बिहान ५ देखि बेलुकी ५ बजेसम्म भरपूर घाम लाग्ने कृषि त बस्न उपयुक्त स्थान।
पर्यटकीय सम्भावना
समुद्र सतह बाट 2300 मि. को उचाइमा रहेको यो सम्पत्ति प्रसिद्ध पर्यटकीय क्षेत्र (TMJ) भित्र पर्दछ।
सुविधाजनक यातायात पहुँच
मध्यपहाडी राजमार्गबाट जम्मा ९ किमी दूरीमा रहेको छ, जसमा ४ किमी पक्की सडक र ५ किमी ग्राभेल गरिएको सडक सुविधा उपलब्ध छ।
लग्जरी फार्म हाउसको लागि अति उत्तम छ ।
सम्पर्कका लागि:
नाम: पारस मणि तिम्सिना
फोन: xxxxxxxxxx
इमेल: [email protected]