सिता पाइला चोक देखि ६५० मीटर भित्र हाईवे मा २४ आना जग्गा बिक्रीमा / एका तिर हाईवे अर्को तिर १५ फिटे बाटो भयको अत्ति नै आकर्षक घडेरी हो यो / हाल नक्सा पास भै घर को फाउन्डेसन पनि हाली सकियको जग्गा मा आफ्नै इनार पनि रहेको छ/ बस्न को लागि या ब्यापारिक प्रायोजन को लागि एकदम सुबिधा सम्पन्न एस्तो घडेरी खोज्दा पनि पाउन धेरै गारो छ / यो सुबर्ण अवसर को फाइदा उठाई हाल्नुहोस /

अस्पताल, सपिङ्ग सेन्टर, आदि हिडेरै पुगिने अनि दक्षिण फर्कियको यो जग्गा मा दिन भरिनै न्यानो घाम पर्ने हुदा जाडो महिना मा घर त्यस्तो चिसो हुन्दैन /

जग्गा आफै गयर हेर्न पनि सक्नु हुन्छ /

थप जानकारीको लागि सम्पर्क गर्नु होला/
९८०११३७२५८
9841371886