ललितपुरको ग्वार्को चोक र सातदोबाटो चोकबाट मात्र 2.5 किलो मिटरको दुरिमा, इमाडोल सानागाउ भाटभटेनी नजिकै , 13 फिटे बाटो भएको, उत्तर मोहडा, 0-4-0-1 मा बनेको अत्यन्तै आकर्षक 2.5 तल्ले FULL-FURNISHED घर बिक्रीमा ।