घर बिक्रीमा:
घरको बिबरण: बलियो१९ पिलरकोअढाई तले पुर्व मोहडाको भूकम्प प्रतिरोधक घर। राम्ररी पानी हाली ( water curing गरी) बनाएको। चुरो सारै राम्रो अल्गो पायक परेको जग्गा २५०•०५७ बर्ग मिटर/आधा रोपनी अगाडीको मोहडा। ठूला उज्याला अग्ला ७ कोठा २ किचन २ डाईनिङ्ग रुम, ३ बाथरूम। २ कोठे र बाथरुम १ भएको छुट्टै गार्ड/सर्भ्यान्ट क्वार्टर पनि भएको। २ गाडी पार्किङ हुने। अग्लो वाल कम्पाउन्ड, बगैचा भएको।सरकारी खाने पानीको धारा, ढल र गेट सम्मै पीच आदी भएको।चौडा बाटो। आर्कीड/Orchid कलोनी र मालिकानगर गेट दुवैतिरको दोहोरो बाटो। कलङ्की चोक नजिक। आफु बसी अफिस वा ब्यापारी प्रयोजनलाई पनि उपयुक्त। LRI school, Mini Highway Road, मालिकानगर, कलंकी महानगरपालिका। मूल्य ४ करोड ३५ लाख मात्र जसमा डिसकाउन्ट दिइनेछ।
संपर्क: 9849255603