बुढानिलकण्ठको सुन्दरबस्ती भंगाल हाइटमा ५ आना जग्गा बिक्रिमाजग्गाको लोकेसनःबुढानिलकण्ठ नगर पालिका वडा न. ८, सुन्दरबस्ती भंगाल हाइट – महराजगंज (नारायण गोपाल) चोकबाट लगभग २.६ कि. मि. को दुरिमा- चक्रपथ बाट बुढानिलकण्ठ जाने हाइवेको स्पेशल (मान बहादुर मार्ग) चोकबाट लगभग ७०० कि. मी. को दुरिमा√ जग्गाको क्षेत्रफल र प्रकारः रेसिडेण्टकोलागी अत्यन्त राम्रो वातावरण भएको रुमाल जस्तै मिलेको दक्षिण मोहाडा भएको ५ आना जग्गा √ सुबिधाः ढल, बाटो, बिजुली, खानेपानी, केबल, इन्टरनेट, टेलिफोन√ बाटोको सुबिधाः २० फीट पिच बाटोबाट थोरै भित्र १३ फीट ढलान बाटो जग्गा सम्म- मुल्यः २५,५०,०००/- प्रती आना (पच्चिस लाख पचास हजार प्रती आना फिक्सड कुनै डिस्काउन्ट छैन)