असोज 15 गते देखी 25 ओटा घडेरीहरु बुकिङ खुल्ला # 25 लाख मात्र ( पास खर्च लाग्ने )# पोखरा जिरो कि मी बाट 10 km मा पर्ने # 20/40 (5.1 आना ) हुने ।पुर्ब र पस्चिम मोहोडा ।# 22 फिटको पिच बाटो , खानेपानी ,बिजुली भएको ।# 2 महिनाको अबधि रहने । सम्पुण मापडण्ढ पुरा गरेको ।# जग्गा देखी 200 मिटर भित्र स्कुल , बडा कार्यलय , स्वास्थ चौकी ,हुलाक कार्यालय ,बिजुली अफिस , प्रहरी चौकी , भु संरक्षण कार्यालय , फुटबल मैदान र भलिबल कोट भएको ।# जग्गाको आडमा बसोबासको बस्ती भएको ।# चाडैनै पर्यटकिय क्षेत्र बन्दै ।