बुढानिलकण्ठ क्षेत्रमा तपाई आफ्नो स्थायि बसोबासको लागि एउटा घर बनाउन उपयुक्त जग्गा वा घरेडिको खोजिमा हुनुहुन्छ भने हामिलाइ सम्झनुहोस। वाताबरणिय दृष्टिकोणले अत्यन्तै अनुकुल र अन्य सुबिधा संपन्न (सडक को पहुच, ख्याति प्रात्त बिद्यालय, सपिङ सेन्टर, ग्रोसरि सप, बैंक) भएको स्थान नजिकैको प्लटिङमा टुक्रा जग्गा वा अन्य ठाँउमा घरेडिको उपलब्ध छन्। हामिसंग प्रति आना २० लाख देखि ४० आना सम्मका र ३ आना देखि माथि तपाइलाइ चाहिएको जति क्षेत्रफल भएको घरेडिहरु उपलब्ध छन् । पूरा जानकारीको लागि म्यासेज वा सिधै फोन गर्नुहोस् । । । मोबाइल न. 9818444003