नागार्जुन नगरपालिका, भिमढुङगाको ५ आना जग्गा सस्तो मुल्यमा छ जग्गाको ठेगानाः काठमाण्डौ जिल्ला, नागार्जुन नगरपालिका वडा न. ८, भिमढुङगा (भिमढुङगा बसपार्क बाट १ किमि को दुरिमा) चक्रपथ सितापाइला चोकबाट ६ किमि को दुरिमाजग्गाको किसिमाः एकदम रमणिय दृष्य देखिने पुर्व मोहोडा भएको १६ फिट बाटोको सुबिधा भएको ५ आना जग्गा बिक्रिमाएक मुष्ट मुल्यः २५ लाख ५० हजार (फिक्सड) – अन्य जानकारी लोकेसन र फिल्ड भिजिटको लागिः INBOX मा MESSAGE गर्नुहोस्- पूरा जानकारीको लागि म्यासेज वा सिधै फोन गर्नुहोस् । । ।मोबाइल न. 9818444003