काडाघारी खहरे अक्छेरा स्कुलको ठ्याकै अगाडि नया फिनिसिङ हुँदै गरेको घर बिक्रिमा मूल्य 1 करोड 77 लाख बाटो 11 फिट जग्गा तीन आना पिलर 12/12 कोठा 9 मोडा पश्चिम् पार्किङ एउटा गाडी 3/4 वटा मोटर साइकल ढल छ पानीको सुविधा छ मेन रोड बाट 50 मि को दुरि जहाँ जग्गाको मूल्य 35 लाख प्रती आनाले किन बेच भएको छ छिटो गर्नु होला फेरि छुट्लानी सस्तो घर 9869327048/9813459824.