ललितपुर सितल हाइटमा आधुनिक डिजाइनमा निर्माण भएको भुकम्प प्रतिरोधी साढे दुइ तले Brand New घर बिक्रीमा छ। मूल्य १ करोड ८५ लाख- ३ आना क्षेत्रफलमा निर्माण भएको- जम्मा ८ ओटा कोठाहरु भएको ( ४ बेडरुम , २ लिविंग रुम, २ किचन रुम ) साथै ३ बाथरुम भएको- ग्वार्को रिङ्ग रोड देखि लगभग २.८ कि मि को दुरीमा रहेको- ग्वार्को देखि पनौती जाने हाइवे देखि ८०० मिटरको दुरीमा रहेको- सार्बजनिक बस लाग्ने ठाउँ देखि २०० मिटर को दुरीमा रहेको- उचो ठाउमा रहेको हुनाले सबै तिरको View हेर्न सकिने- Fully Lighted कोठाहरु भएको- Spacious गाडी पार्किंग को सुबिधा भएको- १३ फीटको कच्ची मोटर बाटोमा उत्तर मोहडा भएकोइच्छुक ग्राहकहरुले ९८६४२६०८८४ मा सम्पर्क गर्नु होला