गोपीकृष्ण हल नजिकै सुन्दर, आकर्षक घर बिक्रीमा !!!काठमाडौँको,गोपीकृष्ण हल नजिकै रिङ्ग रोडबाट मात्र २०० मीटर भित्र रिलायन्स कलेज नजिकै रहेको ५ आना मा आकर्षक ३.५ तले घर बिक्रीमा। १३ तथा ३२ फुटे बाटो मा रहेको सबै सुबिधा (पानी, बत्ति, बिजुली, सोलर वाटर हिटर, ढल, इन्टरनेट आदी) सम्पन्न घरमा प्रसस्त पार्किंगका साथै छतमा गार्डेनको पनि ब्यबस्था छ। मूल्य५करोड७५ लाखघरको बारेमा थप जानकारीको लागी सिधै घर धनीको सम्पर्क 9851106237