ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल ओचु हाइटमा भर्खरै निर्माण सम्पन्न १ तले नया घर बिक्रीमा छ। मूल्य १ करोड १५ लाख – ३ आना जग्गा क्षेत्रफल – जम्मा ४ ओटा कोठाहरु (२ बेडरुम, १ लिविंग रुम, १ किचन ) साथै १ ओटा बाथरुम – ग्वार्को देखि लामाटार जाने हाइवे देखि लगभग १ कि मि को दुरीमा – गाडी पार्किंगको सुबिधा भएको – ११ फीटको बाटोमा पश्चिम मोहडा भएको इच्छुक ग्राहकहरुले (No Agent) ९८६४२६०८८४ मा सम्पर्क गर्नु होला। Viber / Whatsapp – ९८६४२६०८८४.