नगरपालिका – कावासाेती 17 नवलपुरडण्डा बाट 4 km दक्षीण जग्गाको माेहाेडा 18 मिटर पिछाड 80 मिटर जग्गा साढे 4 कठ्ठा र त्यसमा निर्मित 9 काेठाकाे घर र 250 अट्ने बाेइलरकाे खाेर सबै बिक्रीमापुरै लिन नसके छुट्याइएर पनि बिक्री गरिने साढे 1 कठ्ठा र घर लिएमा 70 लाख पछाडिको 3 कठ्ठा जग्गा लिएमा 65 लाख घरकाे लम्बाइ साढे 39 फिटचाैढाई साढे 31 फिट घर बाट 30 मिटरमा बन्दै गरेकाे रिङ राेड 13 मिटरकाे र घर अगाडिकाे बाटो 6 मिटर ग्राबेल भएको घर नजिक 200 metre ma रहेका सुविधाहरु ;-माछापुच्छ्रे बैंकको साखा , विकु बैंक ,सानाकिसान , वडा कार्यलय , IME ,बाेर्डिङ स्कुल एउटा , सरकारी एउटा , नजिकै 200 मिटरमा रहेका पसलहरु ;- हाडव्यर , पलम्बिङ , सुनचाँदी पसल , फलफुल पसल , किराना , मेडिकल, सैलुन , कपडा पसल , कस्मेटिक , ब्युटि पालर , मासु पसल , तार जाली उधाेग , दूध डेरी , फर्निचर , हाेम डेकाेर , ब्लक फ्याक्ट्री , साइकल पसल , अरु पनि धेरै ,