गोदावरी, बिस्ट छाप ०२ अबस्थित बास्तुशास्त्र अनुसार पुर्बी मोहोडा को यो सुन्दर घडेरी बिक्रीमा छ, याँहा बस्नको लागि स्वर्ग जस्तो ठाउँ छ, उपत्यका को धुलो र प्रदूषण देखि मुक्ति पाउन अनि स्वस्थ भएर बस्न र गोदाबरी को मिठो पानी पिउन यो ठाउँ हजुरको लागि अति उत्तम हुनेछ| जग्गा धनीलाई राम्पर्क गर्नु होला| दलाल देखि सावधान !!!२० लाख को जग्गा 30 भनेर ठगि गर्छ|