ललितपुरको ग्वार्को चोक र सातदोबाटो चोकबाट 10 किलो मिटरको दुरिमा, गोदावरी स्थित View Bhrikuti Hotel नजिकै , 13 फिटे बाटो भएको, पूर्व दक्षिण मोहडा, 0-11-0-0 मा बनेको अत्यन्तै आकर्षक 2.5 तल्ले MODERN BUNGALOW बिक्रीमा ।