झापा भद्रपुर airport नजिकै उत्तर मोडा भएको छेउमा सबै सरकारी office हरु अनि दक्षिण क्षेत्र नजिकै बिश्वबिधालय र अस्पताल भएको जग्गा अगाडी ४२ फिटे पिच बाटो भएको 40 फिट मुख भएको झन्डै ३ कठ्ठा जग्गा आलुको भाऊको दाम मा बिक्रि मा राखिएको छ!!! ५२ dhur को जम्मा मूल्य 50 लाख मात्रै हो !!!